Balen शाह पहिला त राम्रै मान्छेजस्तो लाग्थ्यो तर सोचेजस्तो छैन रहेछ

 Balen शाह पहिला त राम्रै मान्छेजस्तो लाग्थ्यो तर सोचेजस्तो छैन रहेछ।

बिचरा ती सुकुम्बासीहरु, जसको आफ्नो बस्ने घर नभएर छोरा-बुहारी लाई जर्मन, अष्ट्रेलिया तिर पठाउन बाध्य रहेछन्।
छोराछोरी पढाउन नसकेर कसैले डाक्टर, इन्जिनियर पढाएर अलपत्र रहेछन्
भाडाको गाडी चड्न नसक्ने सुकुम्बासीहरु आफैले गाडी किन्न बाध्य रहेछन्
हिजोको आन्दोलनमा एउटा सुकुम्बासीको TOYOTA गाडी नै तोडफोड भएछ।
अर्का एक जनाको ४३ लाखको पसल पनि भत्कियो रे।
एउटि दिदिले रुँदै भन्दैथिईन, मेरा छोराछोरी इन्जिनियर हुन आफ्नै गाडी चढेर हिंड्छन तर हामी सुकुम्बासी हौँ। हामीलाई सरकारले ब्यवस्थित गर्नुपर्छ। ती दिदिको कुरा सुनेर मलाई भात रुचेन
तिम्लाई ती सुकुम्बासीको आँसुले पोल्छ बालेन। बेलैमा तिनीहरु लाई डाँडा कटाई हाल्नु



Comments

Popular posts from this blog

Fataha of Nepal !

Phewa Lake (Most Beautiful Lake Of Nepal)

The high-resolution image was taken by the Hubble Space Telescope ( NASA/ESA)